×

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

images

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रतिपक्षी एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

भेटवार्ताका लागि ओली प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगेका थिए ।

यद्यपि भेटवार्ताको क्रममा उनीहरूबीच भएको छलफलबारे कुनै जानकारी गराइएको छैन । 
 

शुक्रबार​ १० कात्तिक २०८० ०३:४६ PM मा प्रकाशित

प्रतिक्रिया