×

सिन्धुपाल्चोकका ‘अजित’ माओवादी केन्द्रमा पुनः सक्रिय

images

काठमाडौं । सिन्धुपाल्चोकका राजकुमार श्रेष्ठ ‘अजित’ पुनः नेकपा (माओवादी केन्द्र) मा  सक्रिय हुने भएका छन् । 

संविधानसभा सदस्य समेत रहेका उनी माओवादी केन्द्रमै रहेपनि नेकपा विभाजनपछि सक्रिय राजनीतिबाट टाढा रहेका थिए । उनलाई अध्यक्ष प्रचण्डले  पुनः सक्रिय भएकोमा पार्टीमा उचित जिम्मेवारी दिने गरी स्वागत गरेको प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।

आइतबार​ १२ साउन २०८२ ०३:२४ PM मा प्रकाशित

प्रतिक्रिया