×

सुनको भाउ ९८ हजार रुपैयाँ पुग्यो

images

सुनको भाउ फेरि ९८ हजार रुपैयाँमा पुगेको छ ।

हिजो तोलामा ९७ हजार ८ सय रुपैयाँ रहेको सुनको भाउ आज ९८ हजार रुपैयाँमा पुगेको छ ।

चाँदी पनि आज तोलामा १० रुपैयाँले बढेर १२ सय ८० रुपैयाँमा पुगेको छ ।  

शुक्रबार​ १३ जेठ २०७९ ११:५२ AM मा प्रकाशित

प्रतिक्रिया