मङ्गलबार, फागुन १३ २०८१ ११:३७ PM
काठमाडौं । नेपाली सेना र अमेरिकी सेनाबीच तीन दिने छलफल हुने भएको छ ।
भोली सोमबारदेखि १५ गतेसम्म हुने द्विपक्षीय सैन्य छलफलमा सहभागी हुन २२ सदस्यीय अमेरिकी सेनाको टोली काठमाडौं आइपुगेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
प्रतिक्रिया