×

पहिरोले जेसीबी पुरिदा हुम्लास्थित कर्णाली करिडोर अबरुद्ध

images

सुर्खेत । हुम्लास्थित कर्णाली करिडोर अबरुद्ध भएको छ ।

शुक्रबार अपराहन्न हुम्लाको सिमकोट गाउँपालिका- ६ शिव मन्दिरस्थित कर्णाली करिडोरमा जेसीबीले बाटो खन्ने क्रममा माथिबाट पहिरो खसि जेसीबीको पछाडिको भाग पुरिएको हुँदा बाटो पुर्ण रुपमा अबरुद्ध भएको छ । प्रहरीले सडक खुलाउन समन्वय गरिरहेको जनाएको छ । 

शुक्रबार​ १० साउन २०८२ ०६:४५ PM मा प्रकाशित

प्रतिक्रिया