×

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

images

काठमाडौँ । आज प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आज दिउसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दैछ ।

आजको बैठकमा शिक्षामन्त्री रघुजी पन्तले राष्ट्रिय सभामा उत्पति भएको तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि विचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत हुने कार्यसूची रहेको छ ।

शुक्रबार​ १० साउन २०८२ ०६:२५ AM मा प्रकाशित

प्रतिक्रिया