काठमाडौं, । लेखक हरिबहाद७३घढसर बिसीको प७३घढसस्तक नेपालको राजतन्त्रदेखि गणतन्त्रसम्म विमोचन भएको छ ।
आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा जनसार्क समन्वय मञ्च नेपालले पत्रकार सम्मेलन गर्दै बिसीको प७३घढसस्तक सार्वजनिक गरेको हो ।
लेखक बिसी जनसार्क समन्वय मञ्चको अध्यक्षसमेत रहेका छन् । प७३घढसस्तकको विमोच कार्यक्रममा उपस्थित अतिथि एवं प्रम७३घढसख अतिथिहरुले
संय७३घढसक्त रुपमा विमोचन गरेका थिए ।
कार्यक्रमका विशिष्ट अतिथि एवं रिपोर्टर्स क्लब नेपाल सभापति र प्राइम टाइम्स टेलिभिजनका
अध्यक्ष पत्रकार ऋषि धमलाले आजको कार्यक्रममा समाजको सबै तह र तप्काका व्यक्तित्वको उपस्थिति रहेको भन्दै उत्कृष्ट कार्यक्रमको
संज्ञा दिए । लेखक बिसीले एकदमै राम्रो प७३घढसस्तक लेखेको भन्दै उनले सबै नेपालीले उक्त प७३घढसस्तक एकपटक पढ्न७३घढसपर्ने स७३घढसझाव दिए
।
पृथ्वीनारायण शाहदेखि २०६२–६३ सम्मको इतिहास उक्त प७३घढसस्तकमा पाइने भएकाले बिसीको किताब आफ्नो जीवनको
विश्वविद्यालय भएको बताए अध्ययन नै मान्छेको जीवनको सबैभन्दा महत्वप७त्रगयतसर्ण क७३घढसरा भएको भन्दै उनले आफ७त्रगयतसले सबै
जनालाई बिसीद्वारा लिखित प७३घढसस्तक पढ्न७३घढसभयो भनेर सोध्ने बताए ।
लेखक बिसीले आफ्नो प७३घढसस्तकमा पृथ्वीनारायण शाहको पालादेखि
अहिलेको समसामयिक राजनीतिक घट्नाक्रमलाई समावेश गराएको बताए । उक्त प७३घढसस्तकको अध्ययनले राष्ट्रिय जागरण र एकताको
भावना सिर्जना ह७३घढसने उनको दाबी छ । इतिहास सबै विज्ञानको आमा भएको भन्दै यो प७३घढसस्तक भावी सन्ततीहरुका लागि उपयोगी भएको
बताए ।
कार्यक्रमका अर्का वक्ता एवं विशिष्ठ अतिथि त्रिचन्द्र क्याम्पसका इतिहास विभागका विभागीय प्रम७३घढसख प्रा.डा गोविन्दमानसिंह
कार्कीले लेखक बिसीको प७३घढसस्तकमा पृथ्वीनारायण शाहको पालादेखि आजसम्मको घट्नाक्रम समेटिएको भन्दै उक्त प७३घढसस्तक गाइडब७३घढसक
भएको बताए । यो प७३घढसस्तक आन्दोलनको इतिहास भएको उनको दाबी छ ।
साथै, प७३घढसस्तकमा योगमायाको जीवनीको बारेमा चर्चा गरिएको
उनले बताए । यो प७३घढसस्तकले नेपालको इतिहास लेखनमा एउटा छ७३घढसट्टै इतिहास स्थापना गरेका उनको ठम्याँइ छ । कार्यक्रमका विशिष्ठ
अतिथि यादव खरेलले प्रज्ञा प्रतिष्ठानले गन७३घढर्सपर्ने काम लेखक बिसीबाट भएको भन्दै उनको प्रसंशा गरे ।
यो टिम बसेर गन७३घढर्स पर्ने
काम, प्रज्ञा प्रतिष्ठानले गन७३घढर्स पर्ने काम हो । एक जनाले मात्रै यतिधेरै क७३घढसरा र तथ्याङ्कहरु भएको प७३घढसस्तक ल्याउन७३घढस भएको छ,’
गरेलले भने ।
कार्यक्रमका प्रम७३घढसख अतिथि भैरव रिसालले लेखक बिसीको प७३घढसस्तक अत्यन्त उपयोगी रहेको भन्दै उनको लेखनीको प्रसंशा गरे ।
कार्यक्रमको प्रम७३घढसख अतिथिमा वरिष्ठ पत्रकार रिसाल रहेका थिए भने विशिष्ठ अतिथिमा गीतकार एवं साहित्यकार यादव खरेल, त्रिवीअन्तर्गत
त्रिचन्द्र क्याम्पसका इतिहास विभागका विभागीय प्रम७३घढसख प्रा.डा गोविन्दमानसिंह कार्की, रिपोर्टर्स क्लब नेपालका अध्यक्ष एवं
प्राइम टाइम्स टेलिभिजनका अध्यक्ष ऋषि धमला योजनाविद् एवं शिक्षाविद् ब७३घढसद्धिबहाद७३घढसर ब७३घढसढाथोकी रहेका थिए ।
विं.स. २००१ सालमा उदयप७३घढसरमा जन्मिएको विसी निजामतिको सेवाको उपसचिव सम्म बनेका थिए । उनले शिक्षण पेशामा पनि करिव तीन वर्ष
बिताएका थिए ।
प्रतिक्रिया