सोमबार, मंसिर ९ २०८२ ०३:३२ PM
काठमाडौँ । सहर सफा र सुन्दर बनाउने अभियानअन्तर्गत काठमाडौं उपत्यकाका मुख्य सडकमा रहेका खाल्डाखुल्डी मर्मत गरी कालोपत्रे गर्न सुरु गरिएको छ । सँधै आर्थिक वर्षको अन्त्यमा र वर्षा लागेपछि सुरु हुने मर्मतसम्भार यस वर्षभने हिउँदयाममै सुरु गरिएको छ ।
प्रतिक्रिया