×

एकैदिन सुनको मुल्य तोलामा ५ हजार ५ सय रुपैयाँ बढ्यो

images

 काठमाडौं । नेपाली बजारमा  मंगलबार एकैदिन सुनको मुल्य तोलामा ५ हजार ५ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मुल्य प्रतितोला २ लाख ६७ हजार २ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन २ लाख ६१ हजार ७ सय रुपैयाँ थियो । यस्तै, चाँदीको मुल्यमा केही दिनदेखि नै उच्च मूल्यको रेकर्ड बनिरहेको छ । आज प्रतितोला २० रुपैयाँ मूल्य बढेको छ । प्रतितोला ४ हजार २३५ रुपैयाँमा अघिल्लो दिन कारोबार भएको चाँदी आज ४ हजार २५५ रुपैयाँ पुगेको छ । 

मङ्गलबार ८ पुस २०८२ ११:५७ AM मा प्रकाशित

प्रतिक्रिया