पोखरा । म्याग्दीको बेनी –जोमसोम सडक खण्ड पूर्ण रुपमा अवरुद्ध रहेको छ ।
शुक्रबार बिहान म्याग्दीको रघुगंगा गाउँपालिका-२ बैसरीस्थित बेनी–जोमसोम सडक खण्डमा सडकमाथिबाट ढुङ्गा माटोसहितको लेदो पहिरो खसी बेनी-जोमसोम सडक खण्ड पुर्णरुपमा अवरोध भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले सडक खुलाउन समन्वय गरिरहेको जनाएको छ ।
प्रतिक्रिया