×

भारतका उपराष्ट्रपति जगदीप धनखरको राजीनामा

images

काठमाडौँ । भारतका उपराष्ट्रपति जगदीप धनखरले राजीनामा दिएका छन् । 

धनखरले आफ्नो स्वास्थ्यलाई प्राथमिकता दिँदै तत्कालदेखि लागू हुने गरी भारतको उपराष्ट्रपति पदबाट राजीनामा दिएको घोषणा गरेका छन् ।

राजीनामा दिदै धनखर १४औं उपराष्ट्रपतिको रूपमा पाँच वर्षे कार्यकाल अगस्ट १०, २०२७ मा समाप्त हुँदै थियो । पेशाले वकिल धनखर उपराष्ट्रपति निर्वाचित हुनुअघि पश्चिम बंगालका राज्यपाल थिए । 

मङ्गलबार ७ साउन २०८२ ०८:१२ AM मा प्रकाशित

प्रतिक्रिया