×

सुनकाे भाउ चार सय रुपैयाँले घट्याे

images

सुनको भाउ आज घटेको छ ।

तोलामा चार सय रुपैयाँ घटेको सुनको भाउ आज तोलाको एक लाख दुई हजार एक सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ एक लाख दुई हजार पाँच सय रुपैयाँ पुगेको थियो । आज चाँदीको भाउ यथावत छ । आज चाँदी हिजोकै भाउ तोलाको एक हजार चार सय २० रुपैयाँ रहेको महासङ्घले जनाएको छ। 

मङ्गलबार ६ बैशाख २०७९ १२:१९ PM मा प्रकाशित

प्रतिक्रिया