×

म्यानचेस्टर युनाइटेड आर्सनलसँग स्तब्ध

images

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत आर्सनलले म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा आर्सनलले म्यानचेस्टर युनाइटेडलाई १-० गोल अन्तरले पराजित गरेको हो । आर्सनलको जितमा खेलको १३औ मिनेट रिकार्डो कालाफियोरीले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

यो जितपछि आर्सनलले महत्वपुर्ण ३ अंक हासिल गर्दै नयाँ सिजनमा शानदार शुरुवात गरेको छ भने म्यानचेस्टर युनाइटेडले हारबाट आफ्नो नयाँ सिजनको शुरुवात गरेको छ ।

 

सोमबार २ भदौ २०८२ ०९:३२ AM मा प्रकाशित

प्रतिक्रिया