×

सुनको भाउ फेरि ५ सय रुपैयाँले बढ्यो

images

सुनको भाउ आज फेरि ५ सय रुपैयाँले बढेको छ।

आज सुनको भाउ तोलामा ९७ हजार ८ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।

हिजो सुनको भाउ ९७ हजार ३ सय रुपैयाँ थियो । यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । तोलामा १० रुपैयाँले बढेर चाँदी १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार​ ३ असार २०७९ ०२:१७ PM मा प्रकाशित

प्रतिक्रिया