काठमाडौं । विश्व वाल क्यान्सर दिवसको सन्र्दभमा आज ओपन आइ नेपालले बालवालिकाको आखाको क्यान्सरबारे सचेतना मुलक कार्यक्रम सम्पन्न गरेको छ ।
ओपन आई नेपालको पहिलो बार्षिकोत्सव कार्यक्रमको सन्र्दभमा आयोजित कार्यक्रममा क्यान्सर पिडित बालवालिका तथा उनीहरुका अभिभावक तथा क्यान्सर रोग विशेषज्ञ समेत उपस्थित थिए । सो कार्यक्रममा डा रोहित सैंजुले, भने म ओपलाईजसंग लामो सहकार्यमा रहन्छु भन्ने विश्वास छ ।
लगानी धेरै गछौं तर प्रतिफल कम पाउँछौ । प्रतिफलको सौन्र्दय र सन्तुष्ट धेरै छ । मर्ने विरामीलाई जिवन दिइयो यो नै उपलब्धि हो । आफुले उपचार गरेका विरामी आज एमविविएसका ईन्ट्रान्स दिईरहेको भन्दै उनले क्यान्सर निको हुन्छ भन्ने सन्देश दिन जरुरी रहेको बताए ।
प्रतिक्रिया