×

राष्ट्रिय प्रजातन्त्र पार्टीको उपाध्यक्षमा उद्धव पौडेल मनोनीत

images

 

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको उपाध्यक्षमा उद्धव पौडेल मनोनीत भएका छन् ।

केन्द्रीय कार्यसम्पादन समितिका सदस्य पौडेललाई, पार्टी अध्यक्ष राजेन्द्र लिङदेनले, उपाध्यक्षमा मनोनयन गरेको राप्रपा प्रवक्ता एवं प्रचार विभाग

प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । यसअघि चार निर्वाचित र दुई मनोनीत गरी राप्रपामा ६ जना उपाध्यक्ष थिए ।

बिहीबार ४ फागुन २०७९ ०६:२७ PM मा प्रकाशित

प्रतिक्रिया