×

भ्यालेन्टाइन डेमा आफ्ना सर्मथकलाई केपी ओलीको लभ यू टु 

images

 

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्ना सर्मथकलाई भ्यालेन्टाईन डेको अबसरमा आइलभ यू टु रिप्लाई गरेका छन् ।

अनेरास्ववियुको २३ औं राष्ट्रिय महाधिवेशनको उद्वघाटन कार्यक्रममा आफ्नो मन्तव्यको अन्त्यमा ओलीले सर्मथकलाई लभ यू टु भनेका हुन् ।

उद्घाटन सत्र समापनगर्दै ओलीले भने ‘मलाई जैले पनि तपाईहरु ओली बा आइलभ यू भन्नु हुन्छ,

आज भ्यालेन्टाईन डेको अवसरमा मेरो पनि तपाईहरुलाई लभ यू टु’ कार्यक्रमलाई सम्बोधन गरेर विदा माग्ने बेलामा उनले रोमान्टिक हुदैँ  केपी बा आई लव्यु भनेर भन्नेहरुको लागि लभ यू टुको रिपलाई दिएका हुन् । 
 

मङ्गलबार २ फागुन २०७९ ०४:२७ PM मा प्रकाशित

प्रतिक्रिया