आइतबार, बैशाख २१ २०८२ ११:०७ PM
काठमाडौं । सत्ता गठबन्धन दलको बैठक बालुवाटारमा जारी छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठक बोलाएका हुन् ।बैठकमा आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका विषयमा छलफल भइरहेको गठबन्धन दलको एक सद्स्यले जानकारी दिनु भएको छ ।
प्रतिक्रिया