×

सुनको भाउ ३ सय रुपैयाँले घट्यो

images

 सुन चाँदीको भाउ आज घटेको छ ।

सुन आज ३ सय रुपैयाँले घटेर तोलाको ९८ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै चाँदी पनि आज तोलामा १५ रुपैयाँले घटेर १ हजार २ सय ६५ रुपैयाँमा किनबेच भइरहेको छ ।

सोमबार ३० जेठ २०७९ ०१:३१ PM मा प्रकाशित

प्रतिक्रिया