×

चिकित्सक आन्दोलन असर - बिहानै अस्पताल पुगेका विरामीलाई सास्ती

images

काठमाडौं । चिकित्सकको आन्दोलनका कारण आज आइतबार विहान अस्पताल पुगेका कयौं विरामी उपचार नपाई घर फर्किनु परेको छ । सिंहदरबारमा चिकित्सक र सरकारबीच वार्ता चलिरहेका बेला अस्पताल पुगेका विरामी र उनीहरुका आफन्त भने निरास भएर घर फर्किनु परेको हो । विहानैदेखि अस्पताल पुगेका उनीहरु सरकार र चिकित्कसबीच सहमतिको समाचार आउनु पुर्व निकै दु देखिन्थे ।

आइतबार​ २९ माघ २०७९ ०२:३९ PM मा प्रकाशित

प्रतिक्रिया