काठमाडौं। नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत नदिन ह्विप जारी गरेको छ ।
कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पार्टीका सांसदहरुलाई प्रधानमन्त्रीले लिने विश्वासको मतको विपक्षमा मतदान गर्न ह्रिप जारी गरेका हु्न्। शुक्रबार प्रधानमन्त्रीले संसदबाट विश्वासको मत लिन लागेको सन्दर्भमा कांग्रेस संसदीय दलले सांसदहरुलाई बैठकमा अनिवार्य उपस्थित हुन, तटस्थ नरहन र विश्वासको मतको विपक्षमा मतदान गर्न ह्विप जारी गरेका छन ।
प्रतिक्रिया