आज अर्थमन्त्रीमहतले आर्थिक बर्ष २०८०/८१ को बजेटमाथि उठेका प्रश्नको जवाफ दिने

    images

    काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आइतबार बस्दैछ । बैठक ​संघीय संसद भवन बानेश्वरमा बिहान ११ बजे बस्नेछ ।

    बैठकमा आर्थिक बर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि छलफलका साथै सांसदहरुले उठाएका प्रश्नहरुको अर्थमन्त्री डा.प्रकाशशरण महतले जवाफ दिने कार्यक्रम छ ।

    आइतबार​ २८ जेठ २०८० ०९:१९ AM मा प्रकाशित

    प्रतिक्रिया