×

झलनाथ र नारायणकाजीबीच भेटवार्ता

images

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र वरिष्ठ उपाध्यक्ष क.नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको छ ।

खनाल निवास डल्लुमा खनाल र श्रेष्ठबीच भेटवार्ता भएको हो । दुवै नेताबीच समसामयिक राजनीतिक बिषयमा कुराकानी भईरहेको खनालको सचिवालयले जानकारी दिएको छ ।

आइतबार​ २६ साउन २०८२ ०८:०८ PM मा प्रकाशित

प्रतिक्रिया