×

सुनको मूल्य बढ्यो

images


काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य ८ सय रुपौयाँले वृद्धि भई तोलामा १ लाख १ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ  । 

तेजावी सुन तोलामा १ लाख १ हजार ३०० रुपैयाँमा कारोबार भएको छ ।यसैगरी शुक्रबार चाँदी तोलामा १२२० रुपैयाँमा कारोबार भएको छ ।

यसअघि बिहीबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

शुक्रबार​ २६ फागुन २०७९ ११:२९ AM मा प्रकाशित

प्रतिक्रिया