काठमाडौँ । न्याय परिषद्ले उच्च अदालतमा २७ न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ।
विहिबार बसेको परिषद्को बैठकले उच्च अदालतमा रिक्त रहेका २७ जना न्यायाधीश नियुक्ति र पदस्थापनको लागि सिफारिस गरेको प्रवक्ता डा. अशोककुमार क्षेत्रीले जानकारी दिएका छन् ।
प्रतिक्रिया