लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिका-९ बिमिरेभन्ज्याङस्थित मध्य पहाडी लोकमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ ।
विहिबार बिहान बिमिरेभञ्ज्याङस्थित मध्य पहाडी लोकमार्गमा पहिरो आई बाटो पूर्ण रुपमा अवरुद्ध भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले बाटो सडक खुलाउनेतर्फ पहल भइरहेको जानकारी दिदै वैकल्पिक सवारी मार्ग प्रयोग गर्न अनुरोध गरेको छ ।
प्रतिक्रिया