×

अखिल क्रान्तिकारीको स्थगित सम्मेलन मंसिर २३ र २४ गते हुने

images

काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको २३ औं राष्ट्रिय सम्मेलनको स्थगित भएको प्रक्रिया मंसिर २३ र २४ गते सम्पन्न गर्ने निर्णय भएको छ ।

शनिबार बसेको सो संगठनको अध्यक्ष मण्डलको बैठकले उक्त निर्णय गरेको हो । यसअघि १० असोजमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेको अधिवेशनमा विवाद भएपछि बीचैमा स्थगित भएको थियो । 

शनिबार १९ असोज २०८१ ०८:४५ PM मा प्रकाशित

प्रतिक्रिया