×

विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने माओवादी केन्द्रको निर्णय

images

काठमाडौं । नेकपा माओवादी केन्द्रले नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग एकता गर्ने निर्णय गरेको छ । 

images

माओवादी केन्द्रको स्थायी कमिटी बैठकले के के निर्णय गर्यो ?

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सकिएको छ । शुक्रबारदेखि शुरु भएको बैठक आज सम्पन्न भएको हो ।  बैठकले विभिन्न २६ वटा निर्णय गरेको छ ।...

सोमबार पार्टी कार्यालय पेरिसडाँडामा सम्पन्न स्थायी कमिटीको बैठकले विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने निर्णय गरेको हो । पार्टी प्रवक्ता अग्नि सापकोटाले एकताका वार्ता गर्न समिति बनाउने लगायतका विषयमा निर्णय गरेको जानकारी दिएका छन् । 

 

सोमबार २० साउन २०८२ ०६:२१ PM मा प्रकाशित

प्रतिक्रिया