×

हुम्लास्थित कर्णाली करिडोर अवरुद्ध

images

सुर्खेत । हुम्लाको सर्केगार्ड गाउँपालिका- १ खच्चा स्थित कर्णाली करिडोर अवरुद्ध भएको छ ।

आइतबार बिहान हुम्लाको सर्केगार्ड गाउँपालिका- १ खच्चामा माथिबाट पहिरो झरी कर्णाली करिडोर पूर्ण रुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । प्रहरीले सडक खुलाउन समन्यव गरिरहेको रहेको बताएको छ ।

आइतबार​ १९ साउन २०८२ ०९:५३ AM मा प्रकाशित

प्रतिक्रिया