×

सुनको भाउ ९ सय रुपैयाँले बढ्यो

images

 सुनको भाउ आज ९ सय रुपैयाँले बढेको छ ।

हिजो तोलामा ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज बढेर ९८ हजार ५ सय रुपैयाँमा पुगेको छ ।

यस्तै, आज चाँदीको पनि भाउ बढेको छ ।  चाँदीकाे भाउ आज ताेलामा २५ रुपैयाँले बढेर १ हजार २ सय ९० रुपैयाँमा पुगेको छ । 

शुक्रबार​ २० जेठ २०७९ ०१:०१ PM मा प्रकाशित

प्रतिक्रिया