×

हुम्लाको कर्णाली करिडोर पुर्ण रुपमा अवरुद्ध

images

सुर्खेत । हुम्लाको बोक्चेगौडा नजिकै कर्णाली करिडोर पुर्ण रुपमा अवरुद्ध भएको छ ।

मंगलबार बिहान हुम्लाको खार्पुनाथ गाउँपालिका- ५ बोक्चेगौडा नजिकै कर्णाली करिडोरमा बर्षातका कारण माथिबाट ढुंगा झरी बाटो पुर्ण रुपमा अवरुद्ध भएको छ ।

प्रहरीले सडक खुलाउन समन्वय गरिरहेको र सतर्कता अपनाउन आग्रह गरेको छ ।

 

मङ्गलबार १७ भदौ २०८२ १०:१९ AM मा प्रकाशित

प्रतिक्रिया