×

एकीकृत समाजवादीद्वारा ३४४ जनाको केन्द्रीय कमिटीको घोषणा (सूचीसहित)

images

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय कमिटीलाई पूर्णता दिएको छ । शुक्रबार बसेको पार्टीको बैठकले ३४४ जनाको केन्द्रीय कमिटीको घोषणा गरेको हो ।  आज पार्टी कार्यालय आलोकनगरमा बसेको केन्द्रीय कमिटीको पहिलो बैठकले कमिटीलाई पूर्णता दिएको हो।

यसअघि असार १६ देखि २० गतेसम्म बसेको बैठकले ९९ सदस्यीय कमिटी निर्वाचित गरेको थियो। पदाधिकारीतर्फ अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भूसाल निर्वाचित गरेको थियो। यसअघि सचिवालयले २९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने भने पनि आकार बढेको हो।

यसअघि सचिवालयले २९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने भने पनि आकार बढेको हो।  उक्त कार्यदलमा अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल रहेका थिए ।


 

 

 

शुक्रबार​ १८ साउन २०८१ ०८:२० PM मा प्रकाशित

प्रतिक्रिया