×

प्रधानमन्त्री ओली र राष्ट्रपति पौडेलबीच भेटवार्ता

images

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटवार्तामा समसामयिक विषयमा छलफल भएको थियो । सो अवसरमा प्रधानमन्त्री ओलीले आफु आइतबार भूपरिवेष्ठित विकासशील देशहरू सम्बन्धी तेस्रो संयुक्त राष्ट्र सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै तुर्कमेनिस्तान जान लागेको बारे राष्ट्रपति पौडेललाई जानकारी गराएका थिए ।

 

Single Image

Single Image

Single Image

शनिबार १८ साउन २०८२ ०६:५९ PM मा प्रकाशित

प्रतिक्रिया