×

कमलविनायक–नगरकोट सडक अनुगमनमा मन्त्री नारायणकाजी

images


काठमाडौं । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ कमलविनायक–नगरकोट सडकको अनुगमनमा निस्किएका छन् । 

अनुगमनमा नेपालका लागि भारतीय राजदुत नवीन श्रीवास्तव, मन्त्रालयका सचिव, सडक विभागका डिजी, सम्बन्धित आयोजना प्रमुख, ठेक्का पाएका निर्माण कम्पनीका प्रतिनिधि सहितको टोली सहभागी भएका छन् ।

यो सडक आयोजनामा भारतीय एक्जिम बैंकको आर्थिक सहयोग रहेकाले अनुगमनमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव पनि सहभागी भएका हुन् । 
कमलविनायक–नगरकोट सडकखण्ड शैलुङ कन्स्ट्रक्सनले ठेक्का पाएको हो । पटक–पटक म्याद थप्दा पनि काम सम्पन्न नहुँदा जनताले वर्षौंदेखि सास्ती भोग्नु परेको छ 

बिहीबार १८ फागुन २०७९ ०१:५९ PM मा प्रकाशित

प्रतिक्रिया