×

राजनीति

images

स्थानीय तह निर्वाचन : छिटफुट घटनाबाहेक उत्साहप्रदरूपमा मतदान सम्पन्न

  • शुक्रबार​ ३० बैशाख २०७९ ०८:०८ PM

काठमाडौँ : स्थानीय तह सदस्य निर्वाचनका लागि आज भएको मतदान छिटफुट घटनाबाहेक उत्साहप्रदरूपमा सम्पन्न भएको छ । केही ठाउँमा झडप र विवाद भएका छन्...

images

निर्वाचन परिणामले गठबन्धनको एकतामा असर पार्दैन– डा कोइराला

शुक्रबार​ ३० बैशाख २०७९ ०४:३० PM

नेपाली  कांग्रेसका नेता डा शेखर कोइरालाले स्थानीय तहको निर्वाचनको परिणामले  गठबन्धन दलहरुको एकतामा कुनै असर नपार्ने बताउनुभएको छ । आदर्श मावि मतदान...

images

कतैपनि मतदान स्थगित भएको छैन : निर्वाचन आयोग

शुक्रबार​ ३० बैशाख २०७९ ०४:५९ PM

स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत आज भएको निर्वाचनमा अहिलेसम्म केही ठाउँमा छिटफुट घटनाका कारण केही समय मतदान अवरुद्ध भए पनि कहीँकतै स्थगित नभएको निर्वाचन आयो...

images

तिंकरमा मतदान सकियो, छाङ्गरुमा सकिदै

शुक्रबार​ ३० बैशाख २०७९ ०४:३७ PM

व्याँस गाउँपालिका–१ को तिंकरमा मतदान सकिएको छ । चीनको सीमा नजिकै रहेको तिंकर गाउँमा मतदान सकिएको हो । तिंकरमा १३६ जनाले मतदान गरेका छन् । मतदान गर्नेमा...

images

डा भट्टराईसँग २४ घण्टे स्पष्टीकरण माग

शुक्रबार​ ३० बैशाख २०७९ ०४:२५ PM

मतदानका क्रममा छाप लगाइसकेको मतपत्र सार्वजनिक गरेको भन्दै निर्वाचन आयोगले जनता समाजवादी पार्टीका सङ्घीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईसँग स्पष्टीकरण माग...

images

अध्यक्ष नेपालद्वारा मतदान

शुक्रबार​ ३० बैशाख २०७९ ११:५६ AM

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले रौतहटको गौर नगरपालिका–१ स्थित रामजानकी कन्या आधारभूत विद्यालय ‘क&rsqu...

images

आफूले खोजेको र रोजेको जनप्रतिनिधि छनोट गर्न मतदान सुरु

शुक्रबार​ ३० बैशाख २०७९ १०:४४ AM

काठमाडौँ-  आफूले खोजेको र रोजेको जनप्रतिनिधि छनोट गर्न देशभर एकैसाथ स्थानीय तह निर्वाचनको मतदान  सुरुआत भएको छ । ‘स्थानीय सर...

images

‘के गर्न हुन्छ, के गर्न हुँदैन ’

शुक्रबार​ ३० बैशाख २०७९ ०९:२६ AM

काठमाडौँ- स्थानीय तह निर्वाचनका लागि आज बिहान ७ बजेदेखि उत्साहपूर्ण रुपमा मतदान सुरु भइसकेको छ । यो क्रम साँझ ५ बजेसम्मै चल्नेछ । ...

images

ललितपुर महानगरका प्रमुख उम्मेदवारद्वय महर्जन र ब्यञ्जनकारद्वारा मतदान

शुक्रबार​ ३० बैशाख २०७९ ०९:५४ AM

ललितपुर महानगरपालिकाका प्रमुख पदका उम्मेदवारद्वय चिरीबाबु महर्जन र हरिकृष्ण ब्यञ्जनकारले मतदान गर्नुभएको छ । सत्ता गठबन्धका उम्मेदवार महर्जनले वडा नम्बर ३ स्...