×

सूचना प्रविधि

images

हरेक कार्यालयलाई सूचनामैत्री बनाउँछौँ : कानूनमन्त्री खनाल

  • सोमबार २० असार २०७९ ०१:४८ PM

बागमती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णप्रसाद शर्मा खनालले नागरिकलाई सहजै सूचना प्राप्त हुने वातावरण बनाउनका लागि...

images

‘सञ्चार क्षेत्रका लागि सुरक्षित कार्यस्थल निर्देशिका, २०७९’ ल्याउने तयारी

आइतबार​ १९ असार २०७९ ०२:४४ PM

काठमाडौँ, १९ असार ९रासस०  सञ्चार क्षेत्रको कार्यस्थल सुरक्षित बनाउन तयार गरिएको ‘सञ्चार क्षेत्रका लागि सुरक्षित कार्यस्थल निर्देशिका, २०७९’...

images

नीति निर्माणभन्दा कार्यान्वयन अझै महत्वपूर्ण स् सञ्चारमन्त्री कार्की

आइतबार​ १९ असार २०७९ ०२:२० PM

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कुनै पनि नीति निर्माण गर्नुभन्दा कार्यान्वयनको पक्ष अझै महत्वपूर्ण रह...

images

जिपिएस प्रविधि जडान गर्न आवेदन

आइतबार​ १९ असार २०७९ ०१:२३ PM

जिपिएस प्रविधि जडानका लागि जिल्लामा एउटा मात्र एम्बुलेन्सको निवेदन परेको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ । जिपिएस प्रविध...

images

पत्रकार र सञ्चारमाध्यमको प्रवद्र्धनमा टेवा पुग्ने सञ्चारनीति ल्याउन माग

शुक्रबार​ १७ असार २०७९ ०३:५१ PM

स्थानीय सञ्चार नीतिमा समेटिनुपर्ने विषयहरूका बारेमा आज शिवसताक्षी नगरपालिकास्थित दुधेमा पत्रकारसँग अन्तक्र्रिया कार्यक्रम गरिएको...

images

कृषकलाई प्रविधि हस्तान्तरण गर्दै स्थानीय तह

शुक्रबार​ १७ असार २०७९ ०२:४९ PM

दमौली, १७ असार ९रासस०ः तनहुँका स्थानीय तहले कृषकलाई कृषि उपकरण उपलब्ध गराउनका लागि सहयोग गर्न थालेका छन् । परम्परागतरूपमा खेती गर्दै आएका कृषकलाई यान्त्रिकरण...

images

चलचित्र क्षेत्रलाई विशिष्ट उद्योगको रुपमा विकास गर्नुपर्छ : मन्त्री कार्की

बिहीबार १६ असार २०७९ ०३:३७ PM

  सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाली चलचित्र क्षेत्रलाई विशिष्ट उद्योगको रुपमा विकास गर्ने प्रत...

images

नेपाली पत्रकारितालाई दक्षिण एसियाकै खुल्ला, स्वतन्त्र र मर्यादित बनाउनुपर्छः मन्त्री कार्की

बुधबार १५ असार २०७९ ०१:५५ PM

काठमाडौँ, १५ असार ९रासस ः सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाली पत्रकारितलाई दक्षिण एसियामै खुल...

images

आमसञ्चारबारे मानिसलाई बुझाउन विज्ञको सुझाव

बुधबार १५ असार २०७९ ०१:१७ PM

सञ्चार र पत्रकारिताका विज्ञहरुले आम जनतामा सञ्चार साक्षरता वृद्धि भएमा सञ्चार माध्यमबाट प्रवाह हुने समाचार सही र गलतबीचको विभेद छुट्याउन सहज हुने आँल्याएका छ...