×

विशेष

images

‘नेलपलिस’को गन्ध आएपछि धावनमार्गबाट विमान फर्काइयो

  • आइतबार​ १९ जेठ २०८१ ११:४२ AM

काठमाडौँ, २० जेठ : काठमाडौँबाट धनगढी उड्ने तयारीमा रहेको श्री एयरलाइन्सको विमान धावनमार्गबाट पुनः ‘पार्किङ वे’मा फर्काइएको छ ।

images

शान्ति सैनिक राईलाई मरणोपरान्त राष्ट्रसङ्घको सम्मान

शुक्रबार​ १७ जेठ २०८१ १०:४१ AM

न्युयोर्क, १८ जेठः संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले राष्ट्रसङ्घीय शान्ति सेनामा खटिनुभएका नेपाली सुरक्षाकर्मी भुपजीत राईलाई मरणोपरान्त डयाग...

images

यस्ता छन् करका दरमा हेरफेर

मङ्गलबार १४ जेठ २०८१ ०९:२२ PM

काठमाडौँ, १५ जेठ : सरकारले विभिन्न वस्तु तथा सेवाको करका दरमा हेरफेर गरेको छ । सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आज अर्थमन्त्री वर्षमान पुनद्वारा प्रस...

images

गणतन्त्र दिवस तीन दिन मनाइँदै

सोमबार १३ जेठ २०८१ १०:२६ PM

विराटनगर, १४ जेठ : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा आज बसेको बैठकले १७औँ गणतन्त्र दिवस भव्यताका साथ मनाउने निर्णय गरेको छ ।...

images

आलेख : सञ्चार र सूचना प्रविधिमा गुणस्तरीय सेवा विस्तार

आइतबार​ १२ जेठ २०८१ १२:५० PM

काठमाडौँ, १३ जेठ : हालसम्म देशका ७५ जिल्लामा इन्टरनेट सेवा विस्तार गरिएको छ भने २५ हजार किलोमिटरभन्दा बढी अप्टिकल फाइबर ओछ्याउने काम भएको छ । सरकारले नेपाल ट...

images

तिथि गोलमाल गर्ने कारकतत्व वास्तवमा को हुन् ?

शुक्रबार​ १० जेठ २०८१ १२:१६ PM

एक दिन भन्नु वा एक अहोरात्र भन्नु वा २४ घण्टा भन्नु एउटै कुरो हो । यसलाई सबैले बुझ्ने भाषाले भन्नु पर्दा १२ घण्टा ब् ः र १२ घण्टा ए ः को एक दिन हुन्छ । जतिसु...

images

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद सम्पन्न, एकीकृत रुपमा आवाज बुलन्द गर्ने निष्कर्ष

शुक्रबार​ १० जेठ २०८१ ०६:५० AM

काठमाडौँ, ११ जेठ -नेपालले हिमालमा जलवायु परिवर्तनले गरेको असर बारे अन्तर्राष्ट्रिय जगतको ध्यानाकर्षण गराउन काठमाडौँमा दुई दिनसम्म भएको ‘अन्तर्राष्...

images

तिथि गोलमाल गर्ने कारकतत्व वास्तवमा को ह७३घढसन् ७तिस

बिहीबार ९ जेठ २०८१ १२:५२ PM

एक दिन भन्न७३घढस वा एक अहोरात्र भन्न७३घढस वा २४ घण्टा भन्न७३घढस एउटै क७३घढसरो हो ।यसलाई सबैले ब७३घढसझ्ने भाषाले भन्न७३घढस पर्दा १२ घण्टा ब् ः र १२ घण्टाए ः क...

images

एमाले राजनीतिक स्थायित्वको पक्षमा छः महासचिव पोखरेल

शुक्रबार​ ३ जेठ २०८१ ०८:५८ PM

राँझा (बाँके), ४ जेठः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले सत्ता समीकरण परिवर्तन भएपछि नेपाली कांग्रेसमा छटपटाहट देखिएको आरोप लगाउनुभएको...