×

धर्मसस्कृति

images

चैत्र २८ गते सोमवार, हेर्नुहोस आजको राशिफल

  • सोमबार २८ चैत २०७८ ०७:५३ AM

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –सुरुमा मनमा डर र निराशाको अनुभूति गराउन सक्छ, तर परिश्रम गरेको कामबाट लाभ प्राप्त हुनेछ । चित...

images

सेतो मच्छेन्द्रनाथको रथ हनुमानढोकामा

आइतबार​ २७ चैत २०७८ १०:५९ PM

वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथ हनुमानढोका दरबार क्षेत्रस्थित कालभैरव अघि पु¥याइएको छ । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दरबारमार्गस्थि...

images

वागेश्वरीलाई खुसी पार्न जिब्रो छेड्ने परम्परा

आइतबार​ २७ चैत २०७८ १०:४७ PM

बाँकेको डुडुवा गाउँपालिका–६ हिरमिनिया निवासी २० वर्षीय सियाराम लोनियाले वागेश्वरी मातालाई खुसी पार्न सातपटक जिब्रो छेडेका छन् । नेपालगञ्जस्थित हिन्दू ध...

images

जयवागेश्वरीमा हरसिद्धि नाच समापन

आइतबार​ २७ चैत २०७८ ०८:५१ PM

सांस्कृतिक, धार्मिक र ऐतिहासिक महत्व बोकेको हरसिद्धि त्रि–शक्ति भवानीको नाच जयवागेश्वरीमा सम्पन्न भएको छ । काठमाडौँको जयवागेश्वरीमा बाह्र वर्षे हरसिद्ध...

images

मनाइयो श्रीरामनवमी पर्व

आइतबार​ २७ चैत २०७८ ०७:४५ PM

प्रत्येक वर्ष चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् श्रीरामचन्द्रको श्रद्धा र भक्तिपूर्वक पूजा आराधना गरी मनाइने ‘रामनवमी’ पर्व आज देश...

images

हरसिद्धिको १२ वर्षे नाच पशुपति क्षेत्रमा

आइतबार​ २७ चैत २०७८ ०१:४२ PM

राजा विक्रमादित्यका पालामा सुरु भएर बन्द हुने र फेरि सुरु हुने क्रममा गरिँदै आएको हरसिद्धि नाच १२ वर्षपछि पशुपति क्षेत्रमा सञ्चा...

images

नवौँ तथा अन्तिम पटक जिब्रो छेडाउँदै बुद्धकृष्ण

आइतबार​ २७ चैत २०७८ ०१:१८ PM

भक्तपुर । मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने विश्व प्रसिद्ध ‘जिब्रो छेड्ने...

images

बिस्का जात्रालाई शान्तिपूर्ण बनाउन सद्भाव ¥याली

आइतबार​ २७ चैत २०७८ १२:२९ PM

आजदेखि सुरु हुने ऐतिहासिक एवं सांस्कृतिक बिस्का जात्रा शान्तिपूर्ण, मर्यादित र सुरक्षित ढङ्गले मनाउन आह्वान गर्दै आज सद्भाव ¥...

images

देशभरका राम मन्दिरमा भक्तजनको भीड

आइतबार​ २७ चैत २०७८ ११:५५ AM

रामनवमी पर्वका अवसरमा आज बिहानैदेखि देशभरका राम मन्दिरमा भक्तजनको भीड लागेको छ । प्रत्येक वर्ष चैत्र शुक्ल नवमीका दिन रामनवमी पर...