×

धर्मसस्कृति

images

राष्ट्रपति भण्डारीद्वारा तुलसी रोपण

  • आइतबार​ २६ असार २०७९ ०३:१९ PM

राष्ट्रपति विद्यादेवी भण्डारीले हरिशयनी एकादशीका अवसरमा राष्ट्रपतिको निजी निवास परिसरमा पूजा अर्चनासहित तुलसीको बिरूवा रोपेकी छन...

images

चाडपर्व र संस्कृतिले राष्ट्रिय एकतालाई बलियो बनाउँछः प्रदेश प्रमुख गुरुङ

आइतबार​ २६ असार २०७९ १२:१२ PM

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले हाम्रा विविधतायुक्त चाडपर्व तथा संस्कृतिले राष्ट्रिय एकतालाई बलियो बनाउने बताउनुभ...

images

मुख्यमन्त्री राउतद्वारा बकर इद पर्वको शुभकामना

आइतबार​ २६ असार २०७९ १२:०६ PM

 मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले इस्लाम धर्मावलम्बीहरूको महान् चाड इद–उल–अज्हा ९बकर इद० पर्वले मुलुकम...

images

अध्यक्ष नेपालद्वारा इदको शुभकामना

आइतबार​ २६ असार २०७९ १२:०२ PM

नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपालले विभिन्न समुदायका चाडपर्व र धर्म–संस्कृतिले  राष्ट्रिय एकतालाई बलि...

images

ईदले आपसी सद्भाव र राष्ट्रिय एकता मजबुत बनाउन मद्दत गर्छ : देउवा

आइतबार​ २६ असार २०७९ १२:०२ PM

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मुस्लिम समुदायको पर्व बकर ईदको शुभकामना दिंदै यस्ता पर्वले आपसी...

images

एक आपसमा खुसी आदानप्रदान गरी बकर ईद पर्व मनाउन राष्ट्रपतिको आग्रह

आइतबार​ २६ असार २०७९ ११:५७ AM

राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनले इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईदको शुभकामना दिएका छन् । छुट्टाछ...

images

मुख्यमन्त्री शाहीद्वारा बकर इद पर्वको शुभकामना

आइतबार​ २६ असार २०७९ ०९:१९ AM

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले इस्लाम धर्मावलम्बीहरूको पर्व बकर इदले राष्ट्रिय एकता र सामाजिक सद्भाव सुदृढ गराउने विश्वास व्यक्त गर्नुभएको छ...

images

असार २६ गते आइतबार, हेर्नुहोस आजको राशिफल

आइतबार​ २६ असार २०७९ ०५:४२ AM

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : श्रमको उचित मूल्य प्राप्त गर्न सकिनेछ । लगनशीलताले काममा उत्साह जगाउनेछ । व्यवसायको सिलसिलामा भ्रमण...

images

राष्ट्रव्यापी वैदिक सनातन धर्म सम्मेलन काठमाडौँमा

शनिबार २५ असार २०७९ ०७:५४ PM

राष्ट्रिय सनातन धर्म संस्कृति महासङ्घले यही असार २६ देखि दुई दिनसम्म पाशुपत क्षेत्रमा राष्ट्रिय धर्म संस्कृति सम्मेलन गर्ने भएको छ । राप्रपा नेपाल आबद्ध महास...