×

समाचार

images

नेपाल एयरलाइन्सको ग्राउन्डेड जहाज मर्मतका लागि इजरायल पठाइने

  • आइतबार​ ३१ भदौ २०८० ०५:३२ PM

काठमाडौँ, ३१ भदौ : राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को ग्राउन्डेड जहाजको इञ्जिन मर्मतका लागि इजरायल पठाइने भएको छ ।

images

नेप्से परिसूचक ४२ दशमलव १४ अङ्कले घट्यो

आइतबार​ ३१ भदौ २०८० ०३:४१ PM

काठमाडौँ, ३१ भदौ : यो साता कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा ४२ दशमलव १४ अङ्कले घटेको छ । नेप्से परिसूचक दुई दशमलव ०...

images

आगलागीबाट कपडा जलेर नष्ट

आइतबार​ ३१ भदौ २०८० ०३:०६ PM

काठमाडौँ, ३१ भदौ : काठमाडौँ महानगरपालिका–२७ महाबौद्ध वटु गुच्चाटोलस्थित कपडा पसलमा आज आगलागी हुँदा कपडा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।...

images

अमेरिकाबाट पार्सल आएको गाँजा र हेरोइनसहित १० पक्राउ

आइतबार​ ३१ भदौ २०८० ०३:०१ PM

काठमाडौ ३१ भदौ : अमेरिकाबाट गोश्वारा हुलाक कार्यालय, डिल्लीबजार हुँदै ल्याइएको तीन किलो दुई सय ३९ ग्राम गाँजा र  दुई सय ६८ दशमलव २१० ग्राम खैरो...

images

चिकित्सकसँग वार्ता गर्न समिति गठन

आइतबार​ ३१ भदौ २०८० ०२:३७ PM

काठमाडौँ, ३१ भदौ : सरकारले आन्दोलरत नेपाल चिकित्सक सङ्घसँग वार्ता गर्नका लागि वार्ता टोली गठन गरेको छ ।  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्र...

images

तीज संस्कृति : चेली लिन जाने चलन हरायो, गीत र लय फेरिए 

आइतबार​ ३१ भदौ २०८० ०२:२० PM

गलेश्वर (म्याग्दी), ३१ भदौ : भदौरे झरीमा खोला र खहरेमा उर्लेको भेललाई छिचोल्दै तीजकै लागि छोरीचेली र दिदीबहिनी लिन जाने चलन अब हराउँदै गएको...

images

‘लिबिया बाढीः डेर्नामा मात्र एक हजार तीन सय जनाको मृत्यु’

आइतबार​ ३१ भदौ २०८० ०२:१६ PM

लिबियामा ड्यानियल आँधीसँगै परेको मुसलधारे वर्षाले भीषण बाढी निम्त्याउँदा ज्यान गुमाउनेको सङ्ख्या विरोधाभासपूर्ण आइरहेका बेला पूर्वी शहर डेर्नामा मात्र ११ हजा...

images

ब्राजिलमा विमान दुर्घटना, चौध जनाको मृत्यु

आइतबार​ ३१ भदौ २०८० ०२:११ PM

ब्राजिलको अमेजनमा शनिबार एउटा सानो प्रोपेलर विमान दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । विमानमा रहेका १२ यात्री र चालक दलका दुई जना सदस्यको मृत्य...

images

कांग्रेस र एमाले मिलेर सरकार बनाउने कुरा हल्ला मात्र : नेता निधि

आइतबार​ ३१ भदौ २०८० ०१:४० PM

महेन्द्रनगर (धनुषा), ३१ भदौ : प्रतिनिधिसभा सदस्य एवं नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर...