×

समाचार

images

स्थानीय तह निर्वाचनमा करिब दुई करोड मतपत्र छाप्ने तयारी

  • सोमबार १६ फागुन २०७८ ०७:३९ PM

निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनका लागि करिब दुई करोड मतपत्र छपाउने तयारी गरेको छ । मतपत्रका लागि आवश्यक कागज खरिद गर्न आपूर्तिकर्ता कम्पनीसँग आइतबा...

images

व्याख्यात्मक घोषणासहित एमसिसी अनुमोदनसँगै मुलुक दुर्घटनाबाट बच्यो- अध्यक्ष दाहाल

सोमबार १६ फागुन २०७८ ०७:३१ PM

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको सङ्घर्षको क्रममा प्राप्त राजनीतिक उपलब्धिको रक्षा गर्न प्रतिनिधिसभाबा...

images

अन्योल अन्त्य भएको छ, गठबन्धन कायम रहन्छ अब चुनावमा केन्द्रित हुन्छौँ- प्रचण्ड

सोमबार १६ फागुन २०७८ ०३:३५ PM

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी आर्थिक सहयोग कार्यक्रम अन्तर्गत एमसीसी अनुमोदन भएसँगै गठबन्धन र सरकार जोगिएको बताएका छन् ।...

images

भ्रामक सूचना र दुष्प्रचारले निर्वाचन र लोकतन्त्रलाई हानी पु¥याउँछ- राजदूत वेरी

सोमबार १६ फागुन २०७८ ०३:०७ PM

नेपालका लागि अमेरिकी राजदूत ¥याण्डी बेरीले स्वतन्त्र र निष्पक्ष निर्वाचन दीगो लोकतन्त्रको पहिचान भएको बताउनुभएको छ । स्थानीय तहको आगामी निर्वाचनका लागि न...

images

ग्रीन भेन्चर्सको आइपिओ आवेदनको म्याद थप

सोमबार १६ फागुन २०७८ ०२:१७ PM

ग्रीन भेन्चर्स लिमिटेडले यही फागुन २ गतेदेखि आयोजनाबाट पीडित स्थानीय बासिन्दाका लागि खुला गरेको साधारण शेयरको बिक्री खुला अवधि थप गरेको छ । अब आयोजनाबाट पीडि...

images

बानेश्वरमा संसद भवनअगाडि राखिएको ‘नक्कली बम’, प्रेसर कुकरभित्र इँटाको टुक्रा र कागज भेटियो

सोमबार १६ फागुन २०७८ ०१:५१ PM

काठमाडौँ । नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि राखिएको कुकर बम नक्कली रहेको पुष्टि भएको छ । नो एमसीसी लेखेर मूल सडकमै राखिएको उक्त शंकास्पद क...

images

‘शिवरात्रीको दिन यी स्थानबाट सवारी यात्रा गर्न निषेध’

सोमबार १६ फागुन २०७८ ०१:३२ PM

महानगरीय ट्राफिक प्रहरी महाशाखाले शिवरात्रीको दिन काठमाडौंका विभिन्न रुटमा गाडी चलाउन रोक लगाएको छ । महाशाखाले मंगलबार पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तज...

images

रुस–युक्रेन द्वन्द्व : २४४ नेपाली सुरक्षित गन्तव्यमा

सोमबार १६ फागुन २०७८ ०१:२६ PM

रुस–युक्रेन द्वन्द्वका कारण प्रभावित २४४ नेपाली सुरक्षित रुपमा आफ्नो गन्तव्यमा पुगेका छन् । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) द्वारा गठित ‘रुस&ndas...

images

कमेडियनसँग युक्रेनीहरु अझै आशावादी छन्- ब्राजिलका राष्ट्रपति जयर बोल्सोनारो

सोमबार १६ फागुन २०७८ ०१:१५ PM

रियो द जेनेरियो- पाँच दिनदेखि रुस र युक्रेनबीच चलिरहेको युद्धमा हजारौं मानिसहरुको मृत्यु भएको छ। एक लाख ६० हजार युक्रेनीहरुले मुलुक छोडेको स...

संसद भवन अगाडि बम

सोमबार १६ फागुन २०७८ १२:१७ PM

मतदाता नामावलीमा दाबी विरोध गर्न आग्रह

सोमबार १६ फागुन २०७८ ११:५६ AM

महाशिवरात्रिको व्यापक तयारी

सोमबार १६ फागुन २०७८ ०९:१५ AM