×

समाचार

images

चिस्यान केन्द्र निर्माण

  • आइतबार​ २७ चैत २०७८ १२:१५ PM

किसानले उत्पादन गरेका कृषि उपज भण्डारण गर्न दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित पञ्चदोबाटोमा कोल्डस्टोर ९चिस्...

images

भोजपुरमा सत्ता साझेदार  दलबीच सबै स्थानीय तहमा तालमेल

आइतबार​ २७ चैत २०७८ १२:१३ PM

आगमी वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा सत्ता साझेदार  दलले जिल्लाका सबै स्थानीय तहमा तालमेल गर्ने निर्णय गरेका छन् । केन...

images

राष्ट्रिय महिला बिच भालिबलको उपाधि पुलिस क्लबलाई

आइतबार​ २७ चैत २०७८ १२:०९ PM

तानसेनमा सञ्चालित सञ्जय स्मृति राष्ट्रिय महिला बिच भालिबलको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । फाइनल खेलमा नेपाल पुलिसले लुम्बि...

images

हिरमिनिया क्षेत्रमा फौजी किराको प्रकोप

आइतबार​ २७ चैत २०७८ १२:०६ PM

बाँकेमा मकै तथा तरकारी खेतीको पकेट क्षेत्र मानिने हिरमिनिया क्षेत्रमा फौजी किराको प्रकोप देखिएपछि किसान चिन्तित भएका छन् । ...

images

पुल बगाएको नौ महिनापछि बेलिब्रिज

आइतबार​ २७ चैत २०७८ १२:०२ PM

तनहुँको व्यास नगरपालिका–१ र १३ जोड्ने छाब्दी खोलाको पुल बगाएको नौ महिनापछि बेलिब्रिज जडान गरिएको छ । गत वर्ष असारमा छाब्दी खोलामा आएको बाढीले पक्की पुल...

images

रिभर फल्सको आइपिओ खुला

आइतबार​ २७ चैत २०७८ ११:५८ AM

रिभर फल्स पावर लिमिटेडले प्राथमिक सार्वजनिक निष्काशन ९आइपिओ०को बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि आयोजना प्रभावित क्षेत्र सङ्...

images

भक्तपुरमा बिस्का जात्रा  शुरुहुँदै

आइतबार​ २७ चैत २०७८ ०९:०३ AM

भक्तपुरको सांस्कृतिक एवं ऐतिहासिक महत्व बोकेको प्रसिद्ध बिस्का जात्रा आजबाट सुरुआत हुँदैछ । नव वर्षको आगमनसँगै सुरु हुने बिस्का जात्रा आज साँझ तमारीस्थित पाँ...

images

सेतो मच्छेन्द्रनाथको रथयात्रा सुरु, राष्ट्रपतिद्वारा दर्शन एवं पूजा आराधना

आइतबार​ २७ चैत २०७८ ०८:४५ AM

प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दरबारमार्गस्थित तीनधारा पाठशालाबाट सुरु हुने वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रामा हजारौँको सहभागिता जुट...

images

लाइसेन्सको नयाँ आवेदन जेठ १ बाट

आइतबार​ २७ चैत २०७८ ०९:११ AM

सवारी चालक अनुमति पत्र (लाइसेन्स) को नयाँ आवेदन दुई महिनापछि मात्रै खुला हुने भएको छ । नयाँ आवेदन आगामी जेठ १ गतेबाट खुला गर्ने तयारी यातायात व्यवस्था विभागल...