×

समाचार

images

गाडी किनेको पैसा नतिर्ने नियतले साथीको हत्या

  • सोमबार १६ साउन २०७९ ०८:४४ AM

गाडी किनेको पैसा दिने बहानामा फकाइफुलाइ अर्घाखाँची पु¥याएर जिल्लाका एक व्यक्तिले आफ्नै साथीको हत्या गरेका छन् ।  बुटवलको मैनाबगरमा गाडी किनबेचको काम...

images

नारायणगढ–मुग्लिन सडक दुइतर्फी पुनःसञ्चालनमा

सोमबार १६ साउन २०७९ ०८:४१ AM

पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडक दुईतर्फी सुचारु भएको छ । सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ घुमाउने नजिकै  लेदोसहित खसेको पहिरो पन्...

images

साउन १६ गते सोमबार, हेर्नुहोस आजको राशिफल

सोमबार १६ साउन २०७९ ०८:२५ AM

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) आजको दिन स्वास्थ्यमा समस्या हुनसक्छ ख्याल राख्नुहोला । मनमा अनेक सोच र चिन्ता हुनसक्छ । त्यसैले मेष र...

images

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि

आइतबार​ १५ साउन २०७९ ०८:४४ PM

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले उकालो लागेको छ । शेयर कारोबार हुने साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ५४.५८ अङ्कले उक...

images

देशभर पछिल्लो २४ घण्टामा ६२० मा कोरोना सङ्क्रमण पुष्टि, एकको मृत्यु

आइतबार​ १५ साउन २०७९ ०७:५७ AM

देशभर पछिल्लो २४ घण्टामा ६२० जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा एक जनाको सङ्क्रमणका कारण मृत्यु भएको छ ।     पछिल्लो २४...

images

आयल निगमको निजीकरण हल्ला कि यथार्थ ?

आइतबार​ १५ साउन २०७९ ०८:३९ PM

काठमाडौँ : नेपालमा पेट्रोलियम पदार्थको मूल्य घटबढ पुरानै विषय हो । यो मूल्यको घटबढले पारेको प्रभावले यहाँको अरु क्षेत्रलाई पनि असर गर्ने गर्...

images

सरकारी कर्मचारी र सार्वजनिक पदमा कायम रहेको व्यक्ति दलको सदस्य हुन नसक्ने

आइतबार​ १५ साउन २०७९ ०९:३० PM

निर्वाचन आयोगले सरकारी कर्मचारी वा सार्वजनिक पदमा रहेको व्यक्ति संविधान र कानूनबमोजिम राजनीतिक दलको सदस्य हुन अयोग्य हुने पुनः स्पष्ट गरेको छ ।  ...

images

नेपाल इयूको उडान सुरक्षासूचीबाट छिट्टै हट्छ : पर्यटनमन्त्री श्रेष्ठ

आइतबार​ १५ साउन २०७९ ०९:०८ PM

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले युरोपेली सङ्घ (इयू) ले नेपालको हवाई क्षेत्रलाई छिट्टै उडान सुरक्षा सूचीबाट हटाउने बताउनुभएको छ ।&...

images

पशुपति क्षेत्रको वाग्मती स्वच्छ बनाउन प्रशोधन केन्द्र : प्रम देउवा

आइतबार​ १५ साउन २०७९ ०८:४५ PM

प्रधानमन्त्री शेरबहादुर देउवाले पशुपति क्षेत्र भएर बग्ने वाग्मतीलाई स्वच्छ बनाउन माथिल्लो तटीय क्षेत्रमा फोहर पानी प्रशोधन केन्द्र निर्माण गरिएको बताउनुभएको...