समाचार

काठमाण्डौमा वडा अध्यक्षको दादागिरी

बिश्वोदिप काठमाण्डौ ७ । स्थानिय निर्वाचनमा नेपाली काग्रेसबाट निर्वाचित कामनपा वडा नं २९ का कुश ढकाल वडा बासीहरुको समस्यालाई भन्दा आफु अनुकुल निर्णय गर्दै मदिरा सेवन गरी कार्यालयमै सेवाग्राहरुहरुलाई गालीगलौज गर्दै आफु यस वडाको राजा भएको र यस वडामा मेरो अधिकार चल्ने भन्दै मनपरी गरिरहेका छन । अनामनगर स्थीत बिगमार्ट अगाडी रहेको ३ आना जग्गामा […]

आर्थिक चलखेलमा ताज किनबेच भएको खुलासा :प्रतिष्पर्धीहरुद्धारा ताज फिर्ता, लागेको जनही १ लाख ५० हजार फिर्ता गर्नुपर्छ

काठमाडौं, ३ जेठ । गत बैशाख २९ गते काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा सम्पन्न भएको ‘द सुपर मम’ नामक प्रतियोगितामा आयोजकले धाँधलीपूर्ण, अपमानजनक व्यवहार र पक्षपाती ढंगले निर्णय गरि आफूहरुको आत्मसम्मानमा ठेस पु¥याउने काम गरेको भन्दै प्रतियोगितामा सहभागी प्रतिष्पर्धीहरुले गम्भिर आरोप लगाएका छन् । उनीहरुले पाएको ताज तथा मेडल समेत आजै फिर्ता गरेको घोषणा गरेका छन् । […]

मिडिया काउन्सिलसम्बन्धी विद्येयकलगायतका अन्य अप्रजातान्त्रिक विद्येयक फिर्ता नलिए सशक्त आन्दोलन गर्छौं : केसी

काठमाडौं, ४ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्व मन्त्री अर्जुननरसिंह केसीले मिडिया काउन्सिलसम्बन्धी विद्येयकलगायतका अन्य अप्रजातान्त्रिक विद्येयक फिर्ता नलिए त्यसका विरुद्धमा सडक र सदन दुवैबाट आफ्नो पार्टीले कडा आन्दोलन तथा संघर्ष गर्ने चेतावनी दिएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता केसीले आफूहरु लोकतान्त्रिक आधारभुत सिद्धान्तमा सम्झौता […]

सरकारले हामीलाई पानी होईन, हावामात्रै खुवायो’

काठमाडौं, ४ जेठ । पाँच वर्षमा सम्पन्न गरिसक्नुपर्ने मेलम्ची खानेपानी आयोजना २० वर्षसम्म पनि पुरा गर्न नसकेको भन्दै श्याम ज्यापुले सरकारको कडा आलोचना गरेका छन । शनिवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दे उनले सरकारले पटक–पटक आफुहरुलाई पानी आउँछ भनेर आश्वाशसनमात्र दिईरहेको तर आयोजनको काम अझै अनिश्चित् पार्दे गएकोमा आक्रोस पोखे । ललितपुर जावालाखेलका स्थायी […]

काठमाडौं मल घोटाला काण्ड : सुष्मा महराले भनिन्,‘गुण्डाहरुले मलाई मार्छन्, यो मेरो अन्तिम पत्रकार सम्मेलन हुनसक्छ’

काठमाडौं, २ जेठ । द काठमाडौं मल व्यापार संघले मलमा करोडौंको घोटाला भएको कुरा प्रमाणसहित बाहिर ल्याउँदापनि सरकारले अहिलेसम्म छानबिन गरि घोटालामा संलग्नहरुलाई कारबाही नगरेकोमा गुनासो पोखेको छ । संघले बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरि यस्तो गुनासो पोखेको हो । संघकी अध्यक्ष सुष्मा महराले मलमा भएको करोडौंको आर्थिक घोटालाबारे आफूहरुले सुरुवातदेखिनै आवाज […]

यही जेठ १६ गते योगा युनिभर्सिटी अफ दि अमेकिाज काठमाडौंमा २०१९’ दिक्षान्त समारोह गर्ने

काठमाडौं, २ जेठ । योगा युनिभर्सिटी अफ दि अमेकिाजले यही जेठ १६ गते अर्थात मे ३० तारिखमा काठमाडौंमा २०१९’ दिक्षान्त समारोह गर्ने भएको छ । बिहीबार रिपोर्टर्स क्लब नेपालमा विश्विद्यालयले पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी गराएको हो । संयुक्त राज्य अमेरिकाको फ्लोरिडामा रहेको उक्त विश्वविद्यालयले आफ्नो पहिलो दिक्षान्त समारोह नेपालको काठमाडौंस्थित् नेपाल प्रज्ञा भवनमा अपरान्ह […]

मिडिया काउन्सिल विद्येयक पारित भए नेपालका सबै मिडिया सरकार नियन्त्रित बन्ने नेपाल मानव अधिकार संगठनको दाबी

काठमाडौं, २ जेठ । नेपाल मानव अधिकार संगठनले मिडिया काउन्सिलसम्बन्धी विद्येयक संसदबाट पारित भएमा नेपालका सबै मिडिया सरकार नियन्त्रित बन्ने दाबी गरेको छ । बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उक्त संगठनले यस्तो दाबी गरेको हो । संगठनले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘नेपालको संविधानको प्रस्तावनाको पाँचौ परिच्छेदमा पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभुत छ । संविधानको […]

श्रेष्ठ दिदिबहिनीद्धारा लगातार ४० घण्टा युगल नृत्य गरेर विश्व रेडर्क कायम गर्ने घोषणा

काठमाडौं, २ जेठ । काठमाडौं चन्द्रागिरी नगरपालिका वडा नम्बर ६ स्थायी घर भएका रुबिसा श्रेष्ठ र एलिसा श्रेष्ठ (दिदिबहिनी) ले लगातार ४० घण्टा नृत्य गरेर गिनिज बुक अफ वल्र्ड रेकर्ड राख्ने घोषणा गरेका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालमा गोल्डेन आई डान्स सेन्टरले पत्रकार सम्मेलन गरेर यस्तो जानकारी गराएको हो । श्रेष्ठ दिदिबहिनीले यही जेठ […]

जेठ ११ र १२ गते पोखरामा हुने विश्व हिन्दू महासंघ नेपाल राष्ट्रिय समितिको ७ औं राष्ट्रिय महासभा (अधिवेशन) को तयारी पूरा

काठमाडौं, २ जेठ । विश्व हिन्दू महासंघ नेपाल राष्ट्रिय समितिले यही जेठ ११ र १२ गते पोखरामा आयोजना गर्ने ७ औं राष्ट्रिय महासभा (अधिवेशन) को तयारी पूरा भएको जनाएको छ । बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै समितिले यस्तो जानकारी दिएको हो । समितिका अध्यक्ष डा. रामचन्द्र अधिकारीले उक्त महासभामा देशका ६० भन्दा बढि […]

गलत रगत चढाएर निधन भएकी बालिकाका बुवा भन्छन् :‘न्याय माग्दा नालामा फालिदिन्छु भन्ने धम्की दिए, प्रहरी उजुरी लिन मान्दैन्’

काठमाडौं, १ जेठ । यही वैशाख २३ गते गलत रगत दिएका कारण ज्यान गुमाएकी सर्लाही गौरैता नगरपालिका वडा नम्बर १०– सिसौटियाकी ५ वर्षीया बालिका आकृतिकुमारी साहका बुवा रामप्रवेश साहले चिकित्सकको लापरवाहीको कारण छोरीको ज्यान गएको भन्दै यसबारेमा छानबिन गरि सरकारले न्याय दिलाउनुपर्ने माग गरेका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो […]