×

मुख्य समाचार

images

२०८१ फागुन १५ गते बिहिबार, हेर्नुहोस आजको राशिफल

  • बिहीबार १५ फागुन २०८१ ०५:५६ AM

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मेष राशि हुनेहरुको आजको दिन राम्रो रहेको छ । बाधाहरु हटनेछन् । सबैतिरबाट सहयोग मिल्ने...

images

नेपालका कम्युनिष्टहरुबिच नयाँ आधारमा नयाँ एकता सम्भव छ : विप्लव

बुधबार १४ फागुन २०८१ ०८:४७ PM

कालिकोट । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपालका कम्युनिष्टहरूबीच नयाँ आधारमा नयाँ एकता सम्भव रहेको बताएका छन्। रास्को...

images

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप- नेपाल फाइनलमा पराजित, म्यानमार च्याम्पियन

बुधबार १४ फागुन २०८१ ०८:३९ PM

काठमाडौं। नेपाली राष्ट्रिय महिला फुटबल टिमले अर्को फाइनलमा हार बेहोरेको छ। दशरथ रंगशालामा सम्पन्न अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनल खेलमा नेपाल म्य...

images

घट्यो सुनको मुल्य

बुधबार १४ फागुन २०८१ ०१:५४ PM

काठमाडौं । सुनको भाउ तोलामा ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि भाउ प्रतितोला १ लाख ७० हजार ५ सय...

images

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली हाम्रो एजेण्डा हो , कार्यकारी भएर बालेन ,हर्कनै आए पनि फरक पर्दैन : प्रचण्ड

बुधबार १४ फागुन २०८१ ०१:१८ PM

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रत्यक्ष निर्वाचित कार्यकारी प...

images

गुप्तेश्वर मन्दिरतर्फ पानी लिएर जाँदै गरेको ट्याङ्कर दुर्घटना : दुईको मृत्यु, दुई जना गम्भीर

बुधबार १४ फागुन २०८१ ०९:०९ AM

धादिङ । धादिङको गल्छी गाउँपालिका–३, गुप्तेश्वरस्थित भित्री कच्ची सडकमा पानी ट्याङ्कर दुर्घटना हुँदा दुईको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छ...

images

यस्तो छ आजको विदेशी मुद्राको विनियम दर

बुधबार १४ फागुन २०८१ ०९:०७ AM

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ २४ पै...

images

अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता- उपाधिका लागि नेपाल र म्यानमार खेल्दै

बुधबार १४ फागुन २०८१ ०९:०३ AM

काठमाडौं। फोर नेसन्स इन्टरनेसनल वुमन्स फुटबल च्याम्पियनसिपको उपाधिका लागि घरेलु टोली नेपालले म्यानमारको सामना गर्दैछ। फाइनल खेल दशरथ रंगशालामा साँझ...

images

आज महाशिवरात्रि, पशुपतिका चार ढोका खुला-किन मनाइन्छ महाशिवरात्रि पर्व ?

बुधबार १४ फागुन २०८१ ०८:५५ AM

काठमाडौं। भगवान् शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ।