×

यात्रुबाहक बसमा आगलागी

images

बसमा आगलागी - ३३ यात्रु घाइते

  • बुधबार ११ साउन २०७९ ०९:३१ AM

पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा यात्रुबाहक बसमा आगलागी हुँदा ३३ यात्रु घाइते भएका छन् । आज बिहान साढे ५ बजे विन...