युरोपका देशहरूमा अत्यधिक गर्मीका कारण २३ सय जनाको मृत्यु शुक्रबार २७ असार २०८२ ०८:२६ AM बार्सिलोना। यस बर्ष युरोपमा अत्यधिक गर्मी महशुश गरिएको छ। जलबायु परिवर्तकाका कारण अत्याधिक गर्मी बढे पछि अहिलेसम्म युरोपमा २ हजार ३ सय जनाको मृत्यु भइसकेको छ...