यमपञ्चकको दोस्रो दिन आज काग तिहार: यमदूतका रूपमा कागको पूजा गरिँदै शनिबार २२ कात्तिक २०८३ ०९:१४ AM काठमाडौँ, २१ कात्तिक । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज शनिबार देशभरि काग तिहार पर्व मनाइँदै छ। धार्मिक र शास्त्रीय मान्यता अनुसार...