गायक वैद्यलाई गीतसङ्गीतमार्फत श्रद्धाञ्जली शुक्रबार ५ माघ २०८० ०९:४७ PM काठमाडौँ, ५ माघ : गायक तथा साहित्यकार योगेश वैद्यलाई सङ्गीतकर्मीले गीतसङ्गीतमार्फत अन्तिम श्रद्धाञ्जली दिएका छन् । उहाँको आज ७७ वर्षको उमेरमा सुन्धारास्थित क...