विदेशको दुःखले गाउँमा उद्यमी बनेका बलबहादुर सोमबार १५ असोज २०८० ०७:५१ AM ढोरपाटन (बागलुङ), १५ असोज : गाउँमा काम गर्ने जनशक्ति नहुँदा खेतीयोग्य जमिन वनमाराले ढाक्दै गएको छ । दिनप्रति दिन गाउँ छोड्नेको सङ्ख्या बढ्दै छ । ...